Winamp windows Media Player Real Player QuickTime

घरेलु मदिरा नष्ट

भदौ १४
इलाका प्रहरी कार्यालय रत्ननगरले आज ५ सय अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानियवासी,पत्रकारको रोहवरमा प्रहरीले सो परिमाणको मदिरा नष्ट गरेको हो । रत्ननगरका विभिन्न स्थानबाट केहीदिन अघि अवैध रुपमा खुलमखुल्ला वेचविखन गरी रहेको अवस्थामा बरामद गरेको मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक एवंम प्रवक्ता केदार पन्तले जानकारी दिनुभयो । प्रहरीले सो परिमाणको मदिरा रत्ननगरको टाँडी,शान्तीचोक,सुव्वाचोक लगायतका स्थानबाट वरामद गरेको थियो ।
 

Local News

Political News

International News

Sports News