Winamp windows Media Player Real Player QuickTime

गाविस हकहित संरक्षण केन्द्रमा प्रद्युम्न खड्का

१५ भदौं
गाविस हकहित संरक्षण केन्द्र नेपाल जिल्ला कार्यसमिति चितवनको अध्यक्षमा प्रद्युम्नकुमार खड्का चयन भएका छन् । केन्द्रको आज सौराहामा सम्पन्न तेश्रो अधिवेशनले खड्काको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा रामप्रसाद भुषाल,सचिवमा विष्णुप्रसाद पोखरेल,कोषाध्यक्षमा दामोदार भट्टराई,सहसचिवमा सुनिल लम्साल तथा सदस्यहरुमा देवप्रसाद पौडेल,कसुप्रसाद चौधरी र रमा आचार्य रहनु भएको छ । त्यस्तै अधिवेशनले रामकृष्ण पाण्डे र निलकण्ठ लामिछानेलाई केन्द्रिय प्रतिनिधीका रुपमा चयन गरेको छ ।
 

Local News

Political News

International News

Sports News