Winamp windows Media Player Real Player QuickTime

खनाल,पाठक र दुवाडीको नाम सिफारीस

१५ भदौं
नेकपा एमाले क्षेत्र नम्वर दुई चितवनबाट दोश्रो संविधान सभाको निर्वाचनका लागी ३ जनाको नाम सिफारीस गरिएको छ । क्षेत्र नम्वर दुईको क्षेत्रिय कमिटिको आज रत्ननगरमा वसेको वैठकले कृष्ण खनाल,यादव पाठक र विमला दुवाडीको नाम सिफारीस गर्ने निर्णय गरेको हो । क्षेत्रीय भेलामा एमाले जिल्ला अध्यक्ष जेएन थपलियाले पुर्व जिल्ला अध्यक्ष कृष्ण खनालको नाम सर्वसम्मत रुपमा पेश गर्नु भएको थियो ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साझ
  • Program Host:
  • Time duration: 07:00 PM-07:30 PM

Local News

Political News

International News

Sports News