Winamp windows Media Player Real Player QuickTime

सामुदायिक सेवा केन्द्रमा पुन अधिकारीको नेतृत्व

१८ भदौ
सामुदायिक सेवा केन्द्र रत्ननगरको अध्यक्षमा पुन भुपेन्द्र अधिकारी चयन भएका छन् । केन्द्रको सोमवार वेलुका सम्पन्न दोश्रो अधिवेशनले अधिकारीको नेतृत्वमा पहिलेकै पदाधिकारीलाई निरन्तरता दिई पुरानै सदस्यसहित केही नयाँ सदस्य थप गरेर २ वर्षका लागी कार्यसमिती चयन गरिएको हो । यस अघि १७ सदस्यीय रहेको कार्यसमिति वढाएर अहिले २१ सदस्यीय वनाईएको छ । केन्द्रको उपाध्यक्षमा महादेवी खतिवडा,सचिवमा श्याम वराल,कोषाध्यक्षमा पार्वती न्यौपाने ,सहसचिवमा प्रताप डल्लाकोटी रहेका छन् । त्यस्तै सुर्य वहादुर श्रेष्ठ,बाबुराम गौतम,रामचन्द्र पौडेल,लक्ष्मी चौधरी ,रमा रेग्मी,निता ढकाल,मित्रेश्वर शर्मा सदस्यमा चयन भएका छन् । अन्य सदस्यहरुमा मन्तोष वम्जन,शंकर खनाल,विनोद वस्नेत,धर्मराज अधिकारी,परशुराम घिमिरे,मुकुन्द खनाल,मेघनाथ पौडेल,विमला विक र नवराज खनाल रहेका छन् ।  
 

Local News

Political News

International News

Sports News