Winamp windows Media Player Real Player QuickTime

आन्दोलनको नयाँ शैली

१८ भदौ
नेपाल संस्थागत विद्यालय शिक्षक युनियन(इष्टु नेपाल) ले प्याव्सनको मति सुधार्न व्यगात्मक रुपमा स्वस्ती शान्ती वाचन गरेको छ । आफुहरुको माग पुरा गर्नुको साटो विद्यार्थीको शुल्क वृद्धि गर्न तर्पm प्याव्सन लागेकाले मति सुधार्न भन्दै रत्ननगरको टाँडी चोकमा कार्यक्रमनै गरी स्वस्ती वाचन गरेको हो । पण्डितलाईनै ल्याई इष्टु नेपालले स्वस्ती वाचन गराएको थियो ।  विभिन्न चरणमा आन्दोलन गर्दा  पनि प्याव्सन शिक्षकहरुको माग सम्वोधन गर्न गम्भीर नदेखिएकाले स्वस्ती वाचनपछि प्याव्सनले मति सुधार्छ भन्ने आशामा यस्तो कार्यक्रम गर्न वाध्य भएको संघर्ष समिति संयोजक विजय पाण्डेले जानकारी दिनुभयो । सो अवसरमा वोल्दै इष्टु नेपाल चितवनका अध्यक्ष विष्णुहरी थापाले विद्यार्थीको शुल्क वृद्धि  नगरी आफुहरुको माग सम्वोधन नगरे अझ सशक्त आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिनुभएको छ।
 

  • Program on air
  • Program Name: Arpan Subha Sanjh
  • Program Host: Som Kumar
  • Time duration: 07:00 PM-07:30 PM
  • Next Program
  • Program Name: CIN Sajha Khabar
  • Program Host: CIN
  • Time duration: 07:30 PM-08:00 PM

Local News

Political News

International News

Sports News