Winamp windows Media Player Real Player QuickTime

युवा संघको राष्ट्रिय भेला आजदेखि चितवनमा

भदौ २९
युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि चितवनमा सुरु हुदैछ । भरतपुर स्थित जिल्ला प्रहरी कार्यालय अगाडीको गेष्ठ हाउस चौरमा विहान ११ वजे भेलाको नेकपा एमालेका अध्यक्ष एवंम पुर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्नुहुने छ । भेलामा एमालेका केन्द्रियस्तरका सम्र्पुण नेताहरु सम्वोधन गर्न आउने युवा संघले जनाएको छ । दुई दिन सम्म चल्ने खेलको उद्घाटन शत्र भरतपुर तथा वन्द शत्र पुर्वी चितवनको रत्ननगरमा हुने छ । भेलामा देशभरीबाट ७ सय ७७ जना प्रतिनिधी सहभागी हुने युवा संघका उपाध्यक्ष राजु तामाङले जानकारी दिनुभयो । भेलामा अगुवा कार्यकर्ताहरुबीच युवा संघको सांगठनिक गतिविधीहरु  र राष्ट्रिय राजनितिकको बारेमा छलफल तथा युवा संघको विभागको रुपमा युथफोर्स गठन गरिने छ ।
 

  • Program on air
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News