Winamp windows Media Player Real Player QuickTime

मर्यादित कामका लागी स्वस्थ वातावरण

असोज ७
मर्यादित रोगगारीका लागि स्वथ्य वातावरण विषयक अन्र्तक्रिया कार्याक्रम आज रत्ननगरका सम्पन्न भएको छ । निर्माण मजदुरको क्षेत्रमा क्रियाशिल संस्थाहरु काउन र क्यूपेकले आयोजना गरेको सो कार्यक्रममा बोल्ने अधिकारकर्मीहरुले निर्माणको क्षेत्रमा कामगर्ने मजदुरहरुको समस्या सामधान गर्दै उनीहरुलाई संरक्षणमा लगाउन सके जैविक विविधता संरक्षणमा टेवा पुग्ने बताएका थिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ चितवनका अध्यक्ष सुरवीर पोखरेल,तराई भूपरिधि कार्यक्रमका आयोजना प्रमुख श्याम कुमार शाह,काउन नेपालका केन्द्रीय सदस्य लेखप्रसाद खरेल,क्युपेकका केन्द्रीय सदस्य रामप्रसाद पाण्डे, वाताबरण संरक्षण शिक्षा सञ्जाल चितवनका अध्यक्ष पुष्पराज मरहठठ लगायतले वोल्नु भएको थियो । क्युपेकका जिल्ला अध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा काउनकी जिल्ला उपाध्यक्ष रिता चौधरीले स्वागत मन्तब्य राख्नु भएको थियो ।
 

  • Program on air
  • Program Name: अर्पण बुलेटिन
  • Program Host:
  • Time duration: 05:00 PM-05:25 PM
  • Next Program
  • Program Name: मध्यवर्ती आवाज
  • Program Host: महेश पाण्डे
  • Time duration: 05:30 PM-06:00 PM

Local News

Political News

International News

Sports News