Winamp windows Media Player Real Player QuickTime

सालको काठ बरामद

असोज ७
पूर्वी चितवनको शक्तिखोरमा गएराती चोरी तस्करी गरि लैजादै गरेको अवस्थामा सालको काठ बरामद गरिएको छ । प्रस्तावित इच्छाकामना सामुदायिक वन उपभोक्ता समुहका वन हेरालु एवम् कार्यसमितिको सयुक्त गस्ती टोलीले शक्तिखोरको कालिका मन्दिर नजिकै कयरखोलावाट करिब १० क्युफिट चिरानी काठ बरामद गरिएको वनका अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिनुभयो । बोकेर ल्याउदै गरेको सो सालको काठ छाडेर तस्करहरु फरार रहेकोले उनीहरुको खोजिकार्य भईरहेको अध्यक्ष बस्नेतले बताउनु भयो ।
 

  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News