Winamp windows Media Player Real Player QuickTime

मापसे गर्ने २९ जनालाई कारवाही

असोज ९ गते
चितवनमा मादक पदार्थ सेवन गरी सवारी चलाउने २९ जनालाई प्रहरीले कारवाही गरेको छ । गयरातीदेखि आज विहान सम्म जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गरेको चेकजाँचका क्रममा मापसे गरी सवारी चलाउने उनीहरु कारवाहीमा परेका हुन् । कारवाहीमा पर्नेहरुबाट प्रहरीले ८ हजार ७ सय राजस्व संकलन गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय चाडवार्डलाई मध्यनजर गर्दै विषेश सुरक्षा योजना अन्र्तगत मापसे गरी सवारी चलाउने विरुद्ध पनि अभियान चलाउँदै आएको छ ।  


  • Program on air
  • Program Name: मेरो देश मेरो गौरव
  • Program Host: शुसिल
  • Time duration: 08:05 AM-09:00 AM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 09:00 AM-09:15 AM

Local News

Political News

International News

Sports News