Winamp windows Media Player Real Player QuickTime

फोरम लोकतान्त्रिकको उम्मेदवार घोषणा

असोज १५
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले चितवनमा प्रत्यक्ष तर्फको उम्मेदवार घोषणा गरेको छ । प्रत्यक्ष तर्फ क्षेत्र नम्बर १ बाट नारायण महतो, २ वाट मागर महत्तो, क्षेत्र नम्वर ३ बाट राजन कार्की,त्यस्तै क्षेत्र नम्वर ४ बाट राजु पौडेल प्रतक्ष तर्फ चुनाव लड्ने फोरम लोकतान्त्रिकले जनाएको छ ।,त्यस्तै क्षेत्र नम्बर ५ मा भने उम्मेदवारका सम्बन्धमा छलफल भैरहेको र भोलि सम्ममा टुङ्गो लाग्ने वताइएको छ । क्षेत्र नम्बर ३ का प्रतक्ष तर्फका उम्मेदवार राजन कार्की यस अधि काङग्रेस टे«ड युनियन स्वतन्त्र जिल्ला उपाध्यक्ष रहेको र अहिले परित्याग गरि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको उमेद्वार वनेको फोरम लोकतान्त्रिकले जनाएको छ ।
 

  • Program on air
  • Program Name: Just For Enjoy
  • Program Host: Som Kumar / Rajan Dil
  • Time duration: 11:10 AM-12:00 PM
  • Next Program
  • Program Name: Nepalbani News
  • Program Host: Nepalbani Network
  • Time duration: 12:00 PM-12:15 PM

Local News

Political News

International News

Sports News