Winamp windows Media Player Real Player QuickTime

१५ बर्षपछि कर्याङकुरुङ सारस फेला

2013-10-13, Chitwan
चितवन राष्ट्रिय निकुञ्जमा १५ बर्षपछि एउटा चरा फेला परेको छ । निकुञ्जको राप्ती नदी अन्तर्गत पिपरी घाटमा क¥याङकुरुङ सारस फेला परेको वर्ड एजुकेशन सोसाईटी चितवनका निवर्तमान अध्यक्ष बासु विँडारीले जानकारी दिनुभयो । चीनबाट गर्मी छल्न सो चरा जाडो याममा नेपाल आउने गर्दछ । सो चराले त्यहाँ बच्चा जन्माउने र जाडो याममा नेपाल आउने विडारीले बताउनुभयो । १५ बर्षअघि चितवन राष्ट्रिय निकुञ्जको सौराहा घाटमा सो चरा ११ वटा रहेको गणना गरिएको थियो ।

  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News