Winamp windows Media Player Real Player QuickTime

एमाले रत्ननगर पाँचको शुभकामना आदान प्रदान कार्यक्रम

असोज २४
नेकपा एमाले रत्ननगर ५ले  बिजय दशमी लगायतका पर्बको अवसरमा आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । वडा कमिटि अध्यक्ष सुरेन्द्र कुमार थपलियाको अध्यक्षता सम्पन्न कार्यक्रममा नेकपा एमालेको राष्ट्रीय प्रतिनिधि परिषद सदस्य तथा क्षेत्र नम्बर २का उमेद्वार कृष्ण प्रसाद खनाल, एमाले रत्ननगर नगरकमिटि अध्यक्ष प्रेमनाथ दुवाडी , नेपाल राष्ट्रीय शिक्षक संगठन चितवनका कोषाध्यक्ष पुष्पराज मरहठा, पबित्रा महतो  लगायतले बोल्नु भएको थियो । कार्यक्रममा वटा कमिटिका पदाधिकारी , पार्टि सदस्य  लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा एमाले चितवन क्षेत्र नम्बर २का उमेद्वार कृष्ण खनालले स्थायी शान्ति र आर्थिक क्रान्तिका लागि संबिधान र बहुजातिय पहिचान सहितको संघिय संबिधानका लागि निर्बाचन सफल बनाउन सबै एक जुट हुनु पर्ने बताउनु भयो ।
 
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News