Winamp windows Media Player Real Player QuickTime

एमाओवादीको मोटरसाईकल र्याली

असोज २४
एकिकृत नेकपा माओवादी क्षेत्र नम्वर दुई चितवनले आज वृहत मोटरसाईकल र्याली निकालेको छ । आगामी संविधान सभाको निर्वाचनलाई केन्द्रित गरी आयोजना गरीएको र्यालीमा ३ सय भन्दा वढि मोटरसाईकलमा ६ सय जना नेता कार्यकर्ताको सहभागीता रहेको थियो । पुर्वी चितवनको वकुल्लहरबाट सुरु भएको मोटरसाईकल र्याली सिद्धी गाविसबाहेक सवैमा क्षेत्रलाई परिक्रममा गरी पुन वकुल्लहरमा आएर समापन भएको प्रचार विभाग प्रमुख संगीता भट्टराईले जानकारी दिनुभयो । मोटरसाईकल र्याली एकिकृत नेकपा माओवादी क्षेत्र नम्वर दुईका उम्मेदवार विश्वभक्त दुलाल आहुतीको प्रमुख आतिथ्यतामा भएको थियो ।
 

Local News

Political News

International News

Sports News