Winamp windows Media Player Real Player QuickTime

स्वतन्त्र उम्मेदवारद्धारा भोग माग्न सुरु

असोज ३१
चितवन क्षेत्र नम्वर दुईका स्वतन्त्र उम्मेदवार शेषकान्त अधिकारीले संचार माध्यमबाट भोट माग्न सुरु गर्नु भएको छ । स्वतन्त्र उम्मेदवार अधिकारीले रेडियो अर्पणको कार्यालयमा आई सांकेतिक रुपमा भोट माग्न सुरु गर्नु भएको हो । अधिकारीलेस्वतन्त्र उम्मेदवार अधिकारीले संचार माध्यमबाट पनि आफ्नो प्रचार प्रसार गरिदिन र आफ्नो चुनाव चिन्ह कालो पार्टीमा भोट हालीदिनका लागी सहयोग गर्न आग्रह गर्नु भएको छ ।  अधिकारीले आफु कुनै पार्टीबाट विद्रोही अथवा वागी उम्मेदवार नरहेको समेत वताउनु भएको छ । साथै उहाँले ठुलाका दलका उम्मेदवारहरुलाई संचार माध्यमले वढि स्थान दिएको र आफुलाई अरुलाई जस्तो व्यवहार नगरेको भन्दै ध्यानाकर्षणसहितको सांकेतिक रुपमा भोट माग्ने कार्यको सुरुवात गरेको वताउनु भएको छ  ।  
 

Local News

Political News

International News

Sports News