Winamp windows Media Player Real Player QuickTime

२७ जनाद्धारा रक्तदान

कात्तिक २
पुर्वी चितवनको कठारमा आज भएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा ३ महिना सहित २७ जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाईटी सहयोग समिति कठार र ढुङ्गी कृषी कृषक सहकारी संस्थाको सयुक्त आयोजनामा कार्यक्रम भएको थियो । सहयोग समितिका अध्यक्ष खडानन्द सिलवालको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका मन्त्री ज्ञानशाली न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।
 

  • Program on air
  • Program Name: Offline Choice
  • Program Host:
  • Time duration: 01:00 PM-02:00 PM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Desk
  • Time duration: 02:00 PM-02:15 PM

Local News

Political News

International News

Sports News