Winamp windows Media Player Real Player QuickTime

प्रचार प्रसार कार्यालय स्थापना

कार्तिक ३
आगामी संविधान सभाको निर्वाचनलाई केन्द्रित गर्दै नेपाली काग्रेशले चितवन क्षेत्र नम्वर दुई अन्र्तगत रत्ननगर ११ मा प्रचार प्रसार समितिको कार्यालय स्थापना गरेको छ । कार्यालयको नेपाली काग्रेश क्षेत्र नम्वर दुईका उम्मेदवार शेषनाथ अधिकारीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा पुर्वसाँसद एकनाथ रानाभाट,जिल्ला सचिव जीतनारायण श्रेष्ठ,क्षेत्रिय सभापति कुमार कार्की,नगर सभापति रुपनराज घिमिरे लगायतले वोल्नु भएको थियो । वडा सभापति नवराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा ऋषिराम वाग्लेले स्वागत मन्तव्य तथा अर्जुन पौडेलले कार्यक्रम सचालन गर्नु भएको थियो । सो अवसरमा एकिकृत नेकपा माओवादीका ७ जना कार्यकर्ता पार्टी परित्याग गरी नेपाली काग्रेशका प्रवेश गरेका थिए ।
 

  • Program on air
  • Program Name: Just For Enjoy
  • Program Host: Som Kumar / Rajan Dil
  • Time duration: 11:10 AM-12:00 PM
  • Next Program
  • Program Name: Nepalbani News
  • Program Host: Nepalbani Network
  • Time duration: 12:00 PM-12:15 PM

Local News

Political News

International News

Sports News