Winamp windows Media Player Real Player QuickTime

मतदाता शिक्षा सहयोग तथा समन्वय समिति गठन

कार्तिक ४ गते
आगामी संविधान सभाको निर्वाचनलाई मध्यनजर गर्दै रत्ननगर ८ मा मतदाता शिक्षा सहयोग तथा समन्वय समिति गठन गरिएको छ । स्थानियवासी,वडाका राजनैतिक दलका प्रतिनिधी,महिला समुह,विभिन्न क्लवहरुका प्रतिनिधी रहने गरी वडा सचिव तथा सहायक नाम दर्ता अधिकारी खगनाथ पराजुलीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा एकिकृत नेकपा माओवादीबाट ज्ञानेन्द्रराज पाण्डे,नेपाली काग्रेशबाट भोजराज लामिछाने,नेकपा एमालेबाट भुपेन्द्र रेग्मी,राष्ट्रिय जनमोर्चाबाट मुक्ती सुवेदी,राप्रपा नेपालबाट भरत रुपाखेती,नागरीक सरोकार मंचबाट अध्यक्ष युगवहादुर थापा,समक्ष आमा समुहबाट अध्यक्ष पार्वती पौडेल,जागृत वाल क्लवबाट सुमन अर्याल र सदस्य सचिवमा चन्द्रकुमारी चौधरी रहनु भएको छ भने सुपरिवेक्षणमा वैरिया माविका प्रधानाध्यापक निलकण्ठ शर्मा रहनु भएको छ । गठन गरिएको मतदाता शिक्षा सहयोग तथा समन्वय समितिले आगामी चुनाव सफल रुपमा सम्पन्न गर्नका लागी मद्यतले पुग्ने समिति संयोजक खगनाथ पराजुलीले वताउनु भयो ।  
 

  • Program on air
  • Program Name: Arpan Samachar
  • Program Host: News Desk
  • Time duration: 02:00 PM-02:15 PM
  • Next Program
  • Program Name: Arpan Samarpan
  • Program Host:
  • Time duration: 02:15 PM-03:00 PM

Local News

Political News

International News

Sports News