Winamp windows Media Player Real Player QuickTime

एमालेको घरदैलो

कार्तिक ८
नेकपा एमाले क्षेत्र नं २ चितवन को निर्वाचन अभियान अन्र्तगतको घरदैलो कार्यक्रम आज पनि रत्ननगर ११ र १२ मा चली रहेको छ । आजको घरदैलो कार्यक्रममा बोल्दै एमाले उम्मेदवार कृष्ण प्रसाद खनालले देश र जनताको मुक्तिका लागि नेकपा एमालेको बहुमत आबश्यक रहेको बताउदै सबै जात जाती , धर्म ,संप्रदायको आशाको केन्द्र आफ्नो पार्टी रहेकोले एमालेलाई बिजयी गराउन उहाँले आग्रह गर्नुभयो । एमालेको बहुमत बिना संबिधान निर्माण र देश बिकाश असंम्भब रहेको बताउदै उम्मेदवार खनालले जातीय राज्य दिन्छु भनि देश टुक्र्याउन खोज्नेहरु यस निर्वाचन बाट बिलय हुने दावि गर्नु भयो । कार्यक्रममा एमाले जिल्ला कमिटि सदस्य यादव प्रसाद पाठक, बिनोद रेग्मी र्,  लगायत सयौ एमाले कार्यकर्ताको को उपस्थीति रहेको थियो ।


Local News

Political News

International News

Sports News