Winamp windows Media Player Real Player QuickTime

ट्यांकरको ठक्करबाट एक घाईते

कार्तिक १३ गते
पुर्वी चितवनको रत्ननगरमा मंगलवार वेलुकी ट्यांकरको ठक्करबाट एक साईकलयात्री घाईते भएका छन् । पुर्व तर्फ जाँदै गरेको ना १ ख ६४३५ नम्वरको ट्यांकरले नेपाल विद्युत प्राधिकरण टाँडी चोक नजिक ठक्कर दिदा साईकलयात्री रत्ननगर ४ का ओम भुजेल घाईते भएका हुन् । घाईते भुजेलको अवस्था गम्भीर रहेको र उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्यांकर र चालक इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेका छन् ।
 

  • Program on air
  • Program Name: अर्पण समर्पण (आधुनिक गीतमा)
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 02:15 PM-03:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 03:00 PM-03:15 PM

Local News

Political News

International News

Sports News