Winamp windows Media Player Real Player QuickTime

सिरियमा हतियार वनाउने उपकरण नष्ट

कात्तिक १५
सिरीयामा रासायनीक हतियार उत्पादन एवं मिश्रण गर्ने सम्पुर्ण उपकरण नष्ट गरीएको छ । हेगस्थित रासायनीक हतियारको विस्तार रोक्ने संस्था – अर्गनाइजेसन फर द प्रमोसन अफ विपन्स ओपीसीडब्लुले ति उपकरण नष्ट गर्नलाई १ नोभेम्बरसम्मको म्याद तोकेको थियो । राष्ट्रसंघ अन्तर्गत सन् १९९७ मा गठीत ओपीसीडब्लुले सिरीयामा प्रभावकारी कामका लागी यसवर्षको नोबेल शान्ति पुरस्कार पनि पाएको छ । सो संस्थाले रासायनीक हतियार सम्झौतालाई कार्यन्वयन गर्ने जिम्मेवारी पाएको छ । सिरीयाकाले नागरीक माथी रासायनीक हतियार प्रयोग गरेको खुलासा भएपछि , सो संस्थाको विशेषज्ञ त्यहाँ पुगेको थियो ।
 

Local News

Political News

International News

Sports News