Winamp windows Media Player Real Player QuickTime

पदमपुरमा गैडा मृत फेला

कार्तिक १६ गते
पुर्वी चितवनको पदमपुरमा एउटा गैडा आज विहान मृत अवस्थामा फेला परेको छ । पदमपुर ५ मा भीमवली सामुदायिक वन नजिकैको केरावारीमा पोथी गैडा मृत अवस्थामा फेला परेको हो । मृत अवस्थामा रहेको सो गैडाको खाग सुरक्षित रहेको स्थानियवासीले वताएका छन् । शरिरमा साना चोट पटक रहेपनि खाग सुरक्षित रहेकाले कालगतिले सो गैडा मरेको अनुमान गरिएको छ । विहान गैडा मृत अवस्थामा भेटीएपछि स्थानियवासीले निकुञ्जलाई खवर गरेका छन् ।  
 

  • Program on air
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM
  • Next Program
  • Program Name: Mero Rachana
  • Program Host: Dipendra Theength
  • Time duration: 10:15 AM-11:00 AM

Local News

Political News

International News

Sports News