Winamp windows Media Player Real Player QuickTime

पोपमा अर्जेन्टिनी नागरीक

चैत १
क्याथोलिक क्यालोलिक चर्चको पोपमा अर्जेन्टिनाका काडिर्नल जोर्ज मारियो बेर गोग लियो चुनिनुभएको छ । गएको फागुनमा पोप बेनिडिक्ट १६ औं ले स्वास्थ्य खराब भएका कारण जिम्मेवारी सम्हाल्न असफल भएको भन्दै पदबाट राजीनामा दिनुभएको थियो ।बेनिडिक्ट १६ औं रोमन क्याथोलिक परम्परा २ सय  ६५ पोप हुनुहुन्थ्यो । उहाँको राजीनामा पछि २ सय ६६ औं पोपका लागि ल्याटिन अमेरिकी देश अर्जेन्टिनाका ७६ वर्षिय बेर गोग लियो चुनिनुभएको हो । उहाँ यूरोप भन्दा बाहिरबाट चुनिने पहिलो पोप हुनुहुन्छ ।उहाँले १ अर्ब २० करोड क्याथोलिक इसाईको नेतृत्व गर्ने समाचार संस्था विविसीले जनाएको छ । पोपमा उहाँ चुनिएको संकेत दिन सिस्टिन च्यापेलको चिम्नीबाट सेतो धुँवा निस्किएको थियो । पोपमा कोही चयन नहुँदा चिम्नीबाट कालो धुँवा निकालिन्छ ।
 

  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News