Winamp windows Media Player Real Player QuickTime

नागरीक सरोकार मंच दर्ता

१ चैत
पूर्वी चितवनको रत्ननगरमा तीन महिना अघि गठन गरिएको नागरिक सरोकार मञ्च चितवन विधिवत रुपमा दर्ता गरिएको छ । संस्था दर्ता गर्न आवश्यक प्रक्रिया पु¥याएर जिल्ला प्रसाशन कार्यालयमा मञ्च दर्ता गरिएको हो । नागरिकका सवालहरुलाई स्थानीय स्तरमा सामधान गर्ने उद्देश्यले गठन गरिएको सो मञ्चको अध्यक्षमा चन्द्रकान्त ओझा,उपाध्यक्षमा लक्ष्मी गौली सापकोटा,सचिवमा गोविन्द्र प्रसाद पौडेल र कोषाध्यक्षमा युगबहादुर थापा रहनु भएको छ । त्यस्तै समितिको सदस्य हरुमा होमनाथ सापकोटा, ज्ञानेन्द्रराज पाण्डे, राजु मालाकार, सविता पौडेल र मीना पौडेल रहनु भएको छ । दर्ता भएर विधिवत मान्यता पाए लगतै मञ्चले नागरिक सरोकारका विषयमा छलफल,बहस चलाउदै समस्या सामधानको काम गर्ने अध्यक्ष चन्द्रकान्त ओझाले बताउनु भयो ।
 

  • Program on air
  • Program Name: अर्पण समर्पण (आधुनिक गीतमा)
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 02:15 PM-03:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 03:00 PM-03:15 PM

Local News

Political News

International News

Sports News