Winamp windows Media Player Real Player QuickTime

लागु औषधसहित २ जना पक्राउ

२ चैत
मकवानपुरमा गएराती लागुऔषध सहीत २ जना पक्राउ परेका छन् । हेटौडा नगरपालीका १० बसपार्कबाट , रौतहट जुदिवेला २ का २० वर्षिय उज्वल कार्की र काठमाडौ सिउचाटार बस्ने २१ वर्षिय एलेक्स अधिकारी  लागुऔषध सहीत पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट अवैध लागुऔषध पोसीमेन ८ पत्ता , तामाडोल ,स्पास र नाइट्रोजन १÷१ पत्ता बरामद गरेको छ । पक्राउ परेका दुवैजनालाई मकवानपुर प्रहरीको हिरासत राखीएको छ ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News