Winamp windows Media Player Real Player QuickTime

यस वर्ष पश्चिम चितवनमा गहुँ राम्रो हुने रे

२ चैत
अघिल्लो बर्षको तुलनामा पश्चिम चितवनमा गहुबालि राम्रो हुने संकेत देखिएको छ । पश्चिम चितवनका शिबनगर, पार्बतीपुर, पटिहानी, फुलबारि लगायतका क्षेत्रहरुमा लगाईएको गहुंबालि अहिले किसानहरुका खेत बारिमा झुलिरहेको देख्न पाईन्छ । स्थानिय उत्पादन गरेर बिउ बिजनको रुपमा किसानहरुले प्रयोग गर्न पाईरहेका छन् । बाहिरबाट मुल बिउ ल्याएर लगाउने र उन्नत जातका बिउ उत्पादन गर्न पनि किसानहरु हिजो आज लागि परेका छन् । शिबनगरकी स्थानिय किसान अनुराधा सोडारिले अहिले आफ्नो ८ कठ्ठा क्षेत्रफलमा लगाएको गहुबाट राम्रो आम्दानी हुनेमा बिश्वस्त हुनुहुन्छ । अघिल्लो बर्षभन्दा पनि अहिले उत्पादन राम्रो हुने उहाले बताउनुभयो । गहुका अलावा अहिले किसानहरुको खेतमा मसुरो, जै ,तोरि , जौ,फापर जस्ता खेति रहेका छन् । गौतम, एन एल ९ सय ७१, बिजय, एन एल २ सय ५७,अन्नपुर्ण जस्ता गहुका जातहरुm अहिले किसानहरको खेती गरेका छन् ।


  • Program on air
  • Program Name: Collywood CoutDown
  • Program Host: सागर ढुङ्गाना
  • Time duration: 04:10 PM-05:00 PM
  • Next Program
  • Program Name: अर्पण बुलेटिन
  • Program Host: समाचार शाखा
  • Time duration: 05:00 PM-5:30 PM

Local News

Political News

International News

Sports News