Winamp windows Media Player Real Player QuickTime

पुर्वी चितवनका किरियापुत्रीले परिक्षा दिदै

३ चैत
चितवनको वछौली गाविसका एक किरियापुत्रीले यस वर्षको एसएलसि परिक्षा दिएका छन् । आमाको निधनमा किरीयामा रहेका वछौली ६ निवासी शिव अधिकारीले परिक्षा दिएका हुन् । चित्रवन एकेडेमीमा अध्ययनरत अधिकारीले नेपाल उच्च मावि परिक्षा केन्द्रबाट परिक्षा दिएको उमाविका प्राचार्य गोपाल शर्माले जानकारी दिनुभयो । किरीयापुत्रीको लागी विद्यालयमा सुरक्षित ठाँउ र ल्याउने लैजाने पनि व्यवस्था मिलाईएको उहाँले वताउनु भयो ।
 

  • Program on air
  • Program Name: मेरो देश मेरो गौरव
  • Program Host: शुसिल
  • Time duration: 08:05 AM-09:00 AM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 09:00 AM-09:15 AM

Local News

Political News

International News

Sports News