Winamp windows Media Player Real Player QuickTime

जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

६ चैत
पर्यटकिय नगरी सौराहामा जीपको ठक्करबाट आज विहान एक पैदलयात्रीको मृत्यु भएको छ । वा २ च ४६७८ नम्वरको जीपले वछौली ३ मालपुरमा स्थानिय अन्दाजी ६० वर्षिय दलवहादुर थापालाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका थापाको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक देवेन्द्रवहादुर पालले जानकारी दिनुभयो । ठक्कर दिने जीप र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । पर्यटकलाई जीप जंगलमा जीप सफारी गरेर फर्कदै गर्दा दुर्घटना भएको पालले वताउनु भयो ।
 

Local News

Political News

International News

Sports News