Winamp windows Media Player Real Player QuickTime

गिरिजाप्रसाद कोइरालाको तेस्रो बार्षिकी

७ चैत
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको निधन भएको आज तीन बर्ष पुगेको छ । तेस्रो बार्षिकीको अवसरमा कांग्रेस केन्द्रीय तथा जिल्ला कार्यालयहरुले बिभिन्न कार्यक्रम गर्दैछन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिले आज सभागृहमा स्मृति सभा तथा विचार गोष्ठि गर्दैछ । एक दशक लामो सशस्त्र माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा अवतरण गराउन महत्वपूर्ण भूमिका निर्बाह गरेका कोइरालाको २०६६ साल चैत सात गते ८५ बर्षको उमेरमा निधन भएको थियो । उहाँ सबैभन्दा धेरैपटक मुलुकको प्रधानमन्त्री बन्नु भएको थियो । 

  • Program on air
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 06:00 PM-06:30 PM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 06:30 PM-07:00 PM

Local News

Political News

International News

Sports News