Winamp windows Media Player Real Player QuickTime

चितवनका वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन रकम वितरण

७ चैत

युवा तथा साना व्यवसायी स्वरोजगार कोष अन्तर्गतको १५ लाख रकम आज माडीको गर्दीमा वितरण गरिएको छ । कोषले उपलब्ध गराएको पहिलो किस्ताको रकम मध्ये पन्ध्र लाख रकम आठ जना बेरोजगार युवाहरुलाई आज कृषक उपकार बचत तथा ऋण सहकारी संस्था गर्दीले एक कार्यक्रममा वितरण गरेको हो । ६६ जना बेरोजगार युवाहरुले फारम भरेकामा आज आठ जनालाई मात्र रकम वितरण गरिएको हो । अन्यलाई भने दास्रो किस्ता आएपछि मात्र वितरण गरिने संस्थाले जनाएको छ । कृषि क्षेत्रमा लगानी गर्न प्राथमिकता दिई वितरण गरिएको रकम ४२ महिना भित्र भुक्तानी गर्नुपर्ने छ ।
 

  • Program on air
  • Program Name: Offline Choice
  • Program Host:
  • Time duration: 01:00 PM-02:00 PM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Desk
  • Time duration: 02:00 PM-02:15 PM

Local News

Political News

International News

Sports News