Winamp windows Media Player Real Player QuickTime

अझै पेट्रोल सहज भएन

९ चैत
उपभोक्ताले अझै सहज रुपमा पेट्रोलियम पदार्थ नपाएको गुनासो गरेका छन् । पेट्रोल पम्पहरुमा अझै पनि तेल भर्ने मोटरसाइकल र गाडीहरुको लाइन लामो हुने गरेको छ । तर नेपाल आयल निगमले माग अनुसार पेट्रोलियम पदार्थको वितरण भइरहेको दाबी गरेको छ । निगमले दैनिक ४ सय  किलोलिटर भन्दा बढी पेट्रोल र ५ सय किलोलिटर भन्दा बढी डिजेल वितरण गरेकाले समस्या नभएको बताएको छ । निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले तेलको अभाव हुन सक्ने आशंकामा उपभोक्ताले आवश्यकता भन्दा बढी तेल भर्न थालेकाले समस्या देखिएको बताउनुभयो ।  
 

  • Program on air
  • Program Name: Just For Enjoy
  • Program Host: Som Kumar / Rajan Dil
  • Time duration: 11:10 AM-12:00 PM
  • Next Program
  • Program Name: Nepalbani News
  • Program Host: Nepalbani Network
  • Time duration: 12:00 PM-12:15 PM

Local News

Political News

International News

Sports News