Winamp windows Media Player Real Player QuickTime

इलाका प्रहरी कार्यालय रत्ननगरको अनुरोध

चैत्र ११
इलाका प्रहरी कार्यालय रत्ननगरले मर्यादित रुपमा फागु पुर्णिमा पर्व मनाउन नगरवासीमा अनुरोध गरेको छ । कार्यालयका प्रहरी निरीक्षक देवेन्द्रवहादुर पालले आज सुचना जारी गरि इच्छा विपरित जवरजस्ती लोला नहान्न,रङ्ग नदल्न,फोहोर पानी नफाल्न आग्रह गर्नु भएको छ । त्यस्तै पर्वको वहानामा लागुपदार्थ सेवन तथा विक्री वितरण नगर्न,मापसे गरी सवारी नचलाउन,सवारी साधन मोडिफाई गरेर नचलाउन,पर्वको वहानामा झैझगडा र हुलहुज्जत नगर्न समेत आग्रह गरिएको सुचना उल्लेख छ । यदि आग्रहलाई वेवास्ता गरी अमर्यादित क्रियाकलाप गरे कारवाही गरिने पालले वताउनु भएको छ ।
 

  • Program on air
  • Program Name: मेरो देश मेरो गौरव
  • Program Host: शुसिल
  • Time duration: 08:05 AM-09:00 AM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 09:00 AM-09:15 AM

Local News

Political News

International News

Sports News