Winamp windows Media Player Real Player QuickTime

रनपा १ मा वाईसियल गठन

१७ चैत
रत्ननगर १ मा एकिकृत नेकपा माओवादीको भातृ संगठन योङ कम्युनिष्ट लिंग वाईसियल गठन गरिएको छ । रमेश महताको अध्यक्षतामा ४१ सदस्यीय वाईसियल कमिटी गठन गरिएको हो । कमिटिको उपाध्यक्षद्धयमा मानकुमार महतो,कमल सुवेदी,सचिवमा विनादे चौधरी,सहसचिवमा सुजन श्रेष्ठ,कोषाध्यक्षमा रामकुमार महतो लगायत वाँकी अन्य सदस्य रहेका विकास पौडेलले जानकारी दिनुभयो । माओवादी वडा पार्टी अध्यक्ष रामकाजी क्षेत्रीको अध्यक्षता तथा इलाका संयोजक वुद्धि पाण्डेको प्रमुख आतिथ्यतामा कमिटि गठन गरिएको हो । कार्यक्रममा नगर अध्यक्ष कृष्णप्रसाद सापकोटा,वाईसियल इलाका संयोजक मेघनाथ पौडेल,विदार्थी इलाका संयोजक दयाराम पौडेल,वाईसियल नगर अध्यक्ष शंकर लगायले वोल्नु भएको थियो ।
 

  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News