Winamp windows Media Player Real Player QuickTime

तीन पत्रकारसहित २ संस्था सम्मानित

२२ चैत
पूर्वी चितवनको पदमपुर–८ मा रहेको जनहित राष्ट्रिय प्राथमिक विद्यालयले चितवनका तीन जना पत्रकार सहित दईवटा संस्थालाई सम्मन गरेको छ । सञ्चार माध्यम मार्फत विद्यालयको शैक्षिक विकास र सामाजिक रुपान्तरणको क्षेत्रमा उल्ख्य योगदान पु¥याए पावत कान्तिपुर दैनिकका चितवन संवादवादता विमल खतिवडा,चितवन पोष्ट दैनिकका होमनाथ सापकोटा र गामवेसीको खवर पत्रिकाका संपादक तथा चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई सम्मन गरिएको हो । त्यसैगरी विद्यालयको भौतिक निर्माणमा सहयोग गरेको भन्दै रेस्क्यु नेपाल चितवन र वाल कल्याण संस्था बछौलीलाई सम्मान गरिएको थियो । विद्यालयले आज एक कार्यक्रमको आयोजना गरि पत्रकार र संस्थाहरुलाई सम्मान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि नारायणी नमुना उच्च माविका अध्यक्ष टेक बहादुर थापाले दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।
 

Local News

Political News

International News

Sports News