Winamp windows Media Player Real Player QuickTime

काग्रेश सभापति रत्ननगर आउँदै

२३ चैत
धु्रवराज खनाल
नेपाली काग्रेशका सभापति शुशिल कोईराला आज चितवनको रत्ननगर आउँदै हुनुहुन्छ । काग्रेश क्षेत्र नम्वर दुईको पार्टी कार्यालय शिलान्यास तथा आमसभालाई सम्वोधन गर्न सभापति कोईराला रत्ननगर आउन लाग्नु भएको हो । रत्ननगर ३ शान्तीचोकमा निर्माण गर्न लागिएको कार्यालयको विहान साँढे ११ वजे शिलान्यास गरेपछि आभसभालाई सम्वोधन गर्ने क्षेत्रिय सभापति कुमार कार्कीले जानकारी दिनुभयो । स्थानिय समाजसेवी सावित्री चौधरीले उपलव्ध गराउनु भएको जग्गामा क्षेत्र नम्वर दुईले सुविधान सम्पन्न पार्टी कार्यालय निर्माण गर्न लागिएको कार्कीले वताउनु भयो । आमसभाको पुर्व सन्ध्यामा हिजो रत्ननगर वडा नम्वर ३ ले मोटरसाईकल र्याली समेत निकालेको थियो ।
 

  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News