Winamp windows Media Player Real Player QuickTime

नवलपरासीको माकरमा २ जनाको मृत्यु

२४ चैत
पुर्बपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको माकर ४ दाउन्नेमा आज बिहान बस पल्टीदा २ जनाको मृत्यु भएको छ । २० जना घाईते भएका छन् ।
पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ३६७८ नम्बरको बस पल्टीदा बसमा सवार सर्लाही सल्यानपुर १ की १ बर्षकी मन्सी यादव र रौतहट कुडिया ६ का १८ बर्षका रुपन बैडाको मृत्यु भएको प्रहरीले जनाएको छ  । दर्घटनामा परी गम्भीर घाईते भएका ५ जनाको भरतपुर मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ  । बसका चालक सम्र्पक बाहीर रहेको प्रहरीले जनाएको छ ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साझ
  • Program Host:
  • Time duration: 07:00 PM-07:30 PM

Local News

Political News

International News

Sports News