Winamp windows Media Player Real Player QuickTime

भरतपुर अस्पतालले ५० औं वार्षिकोत्सव मनाउँदै

२४ चैत
चितवनमा रहेको भरतपुर अस्पतालले आज ५० औं वार्षिकोत्सव  एवं स्वर्ण महोत्सव मनाउदैछ ।  अस्पतालको आयोजनामा आज बिहान भरतपुरको चौबिसकोटी, हाकीमचोक, बसपार्क, वाइपास रोड हुदै अस्पताल परिसर सम्म प्रभातफेरी निकालियो । वार्षिकोत्सव तथा स्वर्णमहोत्सव समारोह दिउसो १ बजे राखिएको छ । स्वर्ण महोत्सवका अवसरमा रक्तदान  खेलकुद , चेतनामुलक कार्यक्रम लगायतका बिभीन्न सप्ताहब्यापी कार्यक्रम भएका छन् ।बिक्रम संवत २०२० साल चैत २४ गते स्थापना भई ५० बर्ष पुग्दा सरकारी स्वामित्वमा संचालित  अस्पतालहरुमा  देशकै महत्वपुर्ण अस्पतालका रुपमा स्थापित हुन पुगेको छ ।
 

  • Program on air
  • Program Name: नेपालवाणी समाचार
  • Program Host:
  • Time duration: 06:00 PM-06:30 PM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM

Local News

Political News

International News

Sports News