Winamp windows Media Player Real Player QuickTime

नेपाल उच्च माविमा अधिकारी

२४ चैत
नेपाल उच्च माध्यमिक विद्यालय रत्ननगरमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा शनिवार नयाँ कार्यसमिति सर्वसम्मत गठन गरिएको हो । कार्यसमितिको सदस्यहरुमा मेघराज ढकाल,वालसिंह चौधरी,भरथी महतो,रामबाबु घिमिरे,प्रेमकृष्ण खनाल,माधवप्रसाद भट्टराई,चन्द्रप्रसाद नेपाल,दिवाकर अर्याल,वन्न महतो चयन भएका छन्  । त्यस्तै पदेन सदस्यमा वडा सचिव रमेश ताम्राकार र सदस्य सचिवमा गोपाल शर्मा आचार्य रहनु भएको छ । सल्लाकार समिति संयोजकमा प्रेमनाथ दुवाडी,सम्पत्ती संरक्षण संयोजकमा शान्ति शर्मा रहनु भएको छ । शिक्षक अभिभावक संघको संयोजकमा नवराज पौडेल चयन हुनु भएको निर्वाचन समितिका संयोजक एवंम विद्यालय निरीक्षक गोपाल भण्डारीले जानकारी दिनुभयो । शनिवारै नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै पद हस्तान्तरण गरिएको विद्यालयका प्राचार्य शर्माले वताउनु भयो ।
 

  • Program on air
  • Program Name: अर्पण समर्पण (आधुनिक गीतमा)
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 02:15 PM-03:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 03:00 PM-03:15 PM

Local News

Political News

International News

Sports News