Winamp windows Media Player Real Player QuickTime

इप्रका रत्ननगरको फेरी पनि आग्रह

२४ चैत
इलाका प्रहरी कार्यालय रत्ननगरले अवैध रुपमा राखिएका हातहतियार वुझाउन पुन पनि नगरवासीहरुलाई आग्रह गरेको छ । यस अघि गरिएको आग्रहमा कसैले पनि हतियार नवुझाएको भन्दै पुन सम्र्पुण नगरवासीहरुमा आग्रह गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक देवेन्द्रवहादुर पालले जानकारी दिनुभयो । कार्यालयले यसअघि फागुनमा हतियार वुझाउन एक महिनाको समय दिएको थियो । दोश्रो पटक आग्रह गरिए अनुसार अव वैशाख १७ गते सम्म अवैध रुपमा राखिएका हातहतियार वुझाउनु पर्ने उहाँले वताउनु भयो । थप गरिएको समयमा हतियार वुझाए कारवाही नहुने र नवुझाएर पछि फेला परे कानुन वमोजिम कारवाही हुने प्रहरी निरीक्षक पालले वताउनु भयो ।
 

  • Program on air
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News