Winamp windows Media Player Real Player QuickTime

क्षेत्रिय सचिवमा गोपी नेपाल

६ वैशाख
नेकपा एमाले क्षेत्र नम्वर दुई चितवनको क्षेत्रिय सचिवमा गोपी नेपाल निर्वाचित हुनु भएको छ । नेपाल सचिवमा निर्वाचीत भएसंगै क्षेत्रिय कार्यसमितिले पुर्णता पाएको छ । गत चैत्र १० गते भएको क्षेत्रिय अधिवेशनमा अन्य पद सर्वसम्मत भएपनि सचिव पदका लागी सहमती जुट्न सकेको थिएन् । निर्वाचनमा सचिवका अर्का प्रत्यासी टिका रिजाललाई २ मतले पराजीत गर्दै नेपाल निर्वाचित हुनु भएको हो । कुल खसेको २ सय ३७ मत मध्ये नेपालले एक सय १७ तथा रिजालले  एक सय १५ मत पाउनु भएको छ । ५ मत भने वदर भएको थियो । चैत्र १० गते भएको अधिवेशनले कृष्ण डल्लाकोटी सर्वसम्मत अध्यक्षमा निर्वाचीत हुनु भएको थियो ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार शाखा
  • Time duration: 06:30 PM-7:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM

Local News

Political News

International News

Sports News