Winamp windows Media Player Real Player QuickTime

स्थापना दिवसमा फलफुल वितरण

६ बैशाख
नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा शुक्रवार नेविसंघ क्षेत्र नम्वर दुई चितवन र नेविसंघ शहिद स्मृति वहुमुखी क्याम्पस इकाई समितिले श्री कृष्ण प्रणामी सेवा समिति जिरौनामा रहेका वृद्धवृद्धाहरुलाई फलफुल वितरण गरेको छ ।क्षेत्र नम्वर दुईका सभापति चन्द्रनारायण श्रेष्ठ र ईकाई सभापति अनुप थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रजातान्त्रिक सेनानी संघका केन्द्रिय सदस्य त्रिलोचन निर्मल पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा शंकर पौडेल,काग्रेश नगरसभापति रुपनराज घिमिरे,नेविसंघ निवर्तमान क्षेत्रिय सभापति शिव पौडेल,नेविसंघ शहिद स्मृति क्याम्पस पुर्व इकाई सभापति दिपक पराजुली,नेपाल शिक्षक संघ जिल्ला उपाध्यक्ष हरि कडेंल लगायतले वोल्नु भएको थियो ।
 

  • Program on air
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News