Winamp windows Media Player Real Player QuickTime

दर्सन गरी फर्केका वालकको मृत्यु

६ बैशाख
चितवन राष्ट्रिय निकुञ्जभित्र लाग्ने बिक्रम बाबा दर्शन गरेर फकर्दै गरेको ट्याक्टर आज पटिहानी ९ मा दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि कठार ३ का १३ बर्षिय सुनिल गीरिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परि अन्य १८ जना घाइते भएका छन्  । घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ना३त ४७०५ नम्बरको ट्याक्टर तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन् ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News