Winamp windows Media Player Real Player QuickTime

निशुल्क पशु शिविर

बैशाख ९
पुर्वी चितवनको कठार ८ खरखुट्टेमा आज एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुवर्ण तारा दुग्ध उत्पादक सहकारी संस्थाको आयोजनामा भएको शिविरमा गाई,भैसी र वाख्रा गरी करिव सय वटा पशुको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा तारा भेटेनरी जिल्ला कार्यसमितिले निशुल्क औषधी वितरण गरेको थियो । पशु स्वास्थ्य शिविरमा जिल्ला पशु सेवा कार्यालय भरतपुरका प्रंमुख डाक्टर रामकुमार कार्की प्रमुख अतिथी रहनु भएको थियो ।
 

Local News

Political News

International News

Sports News