Winamp windows Media Player Real Player QuickTime

पुर्व सभासद सुदरुल मियाँको हत्या

७ जेठ
सप्तरीमा पूर्व सभासद सुदरुल मियाँको हत्या भएको छ ।कल्याणपुर गाविस २ विशनपुर चोकमा रहेको आफ्नै पेट्रोलपम्पमा सुतेको अवस्थामा राती १ वजेतिर उहाँको घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ । हत्या गर्ने समूहको पहिचान भएको छैन । स्थानीय वासिन्दाले हत्याराको खोजी गरी कारबाहीको माग गर्दै राजमार्ग सप्तरीमा राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले पोष्टमार्टमका लागि लैजान शब पनि दिन नमानेका प्रहरीले जनाएको छ ।मियाँ २०६४ सालमा सप्तरी क्षेत्र नंबर ५ बाट स्वतन्त्र उमेद्वारको रुपमा निर्वाचित हुनुभएको थियो ।
 

  • Program on air
  • Program Name: Nepalbani News
  • Program Host: Nepal Bani
  • Time duration: 12:00 PM-12:15 PM
  • Next Program
  • Program Name: Nonstop Bollywood
  • Program Host:
  • Time duration: 12:15 PM-01:00 PM

Local News

Political News

International News

Sports News