Winamp windows Media Player Real Player QuickTime

रामेछापमा यात्रुबस दुर्घटना, ५ जनाको मृत्यु,४९ जना घाइते

६,२० गते
रामेछापमा हिजो बेलुकी यात्रुबस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । ४९  जना घाइते भएका छन । रामेछापको मन्थलीबाट चयास्कु देउरालीका लागि छुटेको ना २ ख ७७८३ नम्बरको बस रामेछाप गाविसको बिटार आईतवारेपाखामा दुर्घटना भएको हो । ज्यान जानेहरुमा रामेछाप गोठगाउंका गोमा भण्डारी , रानिवनका टंक बोगटी , सुजन खड्का ,ओखलढुङ्का अनिसा विक र प्रेम बहादुर कार्की रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको तामाकोशी सहकारी अस्पताल, रामेछाप सामुदायिक अस्पताल र मन्थली पोली क्लिनिकमा उपचार भैरहेको छ ।

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News