Winamp windows Media Player Real Player QuickTime

चुनाव विथोल्न लोकमानको नियुक्ति ः थापा

२७ वैशाख
 नेपाली काग्रेसका युवा नेता गगन थापाले चुनावलाई प्रभावित पार्न सरकारले लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गरेको आरोप लगाउनु भएको छ । थापाले यमुलुकमा चुनावी माहोल बन्दै गरेका बेला त्यसलाई बिथोल्न सरकारले कार्कीलाइ अख्तियारको प्रमुखमा नियुक्त गरेको आरोप लगाउनु भएको हो ।बाराको नौतन बहुअरीमा आज नेपाल तरुण दल बाराले आयोजना गरेको कार्यक्रममा थापाले चुनावको विपक्षमा हुन सक्ने चलखेलप्रति सचेत रहन आग्रह गर्नु भयो । तराई मधेश नेपाली काग्रेसको भोट बैंक भएको बताउदै उहाले थापाले तराईलाई काग्रेसले गहनाको रुपमा सजाएर राख्नु पर्नेमा जोड दिनु भयो ।

  • Program on air
  • Program Name: mix मसला
  • Program Host:
  • Time duration: 03:15 PM-04:00 PM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 04:00 PM-04:10 PM

Local News

Political News

International News

Sports News