Winamp windows Media Player Real Player QuickTime

वैद्य मोर्चासंग वार्ता स्थगीत

भदौ २
गृहकार्य नपुगेको भन्दै सरकार र नेकपा माओवादी नेतृत्वको मोर्चाबीचको वार्ता अन्तिम समयमा स्थगित भएको छ । सरकारले गृहकार्य गर्नुपर्ने भएकोले आजका लागि तय भएको वार्ता स्थगित भएको मोर्चाका नेता खगेन्द्र माखिमले जानकारी दिनुभयो ।उहाँका अनुसार सरकारले गृहकार्यका लागि समय मागेकाले आजको वार्ता भोलीसम्मका लागि स्थगित गरिएको हो । अहिले मोर्चामा आवद्ध दल आन्तरिक छलफलमा रहेको छ ।  भोली हुने वार्तामा निर्वाचन स्थगन, गोलमेच सभा र संविधानका अन्र्तवस्तुमा सहमति गर्ने विषयमा केन्द्रीत रहेर छलफल गरिने माखिमले बताउनुभयो । मोर्चासँग सरकार र उच्चस्तरीय राजनीतिक समितिले दुई चरणका वार्ता गरेपनि सहमति हुन सकेको छैन् ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साझ
  • Program Host:
  • Time duration: 07:00 PM-07:30 PM

Local News

Political News

International News

Sports News