Winamp windows Media Player Real Player QuickTime

एमाओवादी वैठक आजपनि

भदौ १२
एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । पार्टी कार्यलय पेरीसडाँडामा बिहान १० बजेपछि बस्ने बैठकमा आज पनि बोल्न बाँकी नेताहरुले आ आफनो धारण राख्ने राख्नेछन् । यस अघि हिजोको बैठकमा ८२ जनाले धारणा राखेका थिए । बैठकमा पार्टीको चुनाबी घोषणापत्र तयारी लगायतका विषयमा छलफल हुनेछ । बैठकमा एक महिना सम्म चलेको चुनावी अभियान, जनस्तरबाट प्राप्त भएका सुझाब लगायतका बिषयमा पनि छलफल भइरहेको प्रवक्ता अग्नी सापकोटाले जानकारी दिनुभयो । गत साउन १० गतेदेखि एक महिना देशव्यापी रूपमा सञ्चालन गरेको जनसम्बन्ध अभियानको सम्ीाक्षा गर्दै माओवादीले पुनः केन्द्रीत तथा विकेन्द्रीत रूपमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ । अभियानअन्तर्गत मुलुकका २ सय ४० वटै निर्वाचन क्षेत्रमा पार्टीका शीर्ष नेताहरू, व्युरो इन्चार्जहरू, राज्य संयोजकहरू, जिल्ला संयोजकहरू, जिल्ला समिति सदस्यहरूको सहभागिता रहने र अभियान बृहत बनाइने एकिकृत माओवादीको भनाइ छ ।
 

  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News