Winamp windows Media Player Real Player QuickTime

काग्रेश केन्द्रिय समितिको वैठक आजदेखि

भदौ १२
नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुदैछ । पार्टी कार्यलय सानेपामा बिहान ११ बजे पछि बस्ने बैठकमा मुलुकको पछिल्लो राजनैतिक अबस्था, आगामी संबिधानसभाको निर्वाचन, निर्वाचनका लागि उमेद्धवार तय गर्ने बिषयमा छलफल हुने केन्द्रिय सदस्य महालक्ष्मी डिना उपाध्यक्षले जानकारी दिनुभयो । काँग्रेशले आगामी भदौ २० गते भित्र उमेद्धवारको नाम पठाउन जिल्ला काँगेस समितिलाई निर्देशन दिइसकेको छ । साथै बैठकले तराइ मधेश क्षेत्रमा बिेशष अभियान संचालन गर्ने निर्णय गर्ने काँग्रेशले बताएको छ ।
 

Local News

Political News

International News

Sports News