Winamp windows Media Player Real Player QuickTime

पुर्वको जनजविन प्रभावीत

६ ,१७गते
संघीय लिम्बुवान राज्य परिषदले गरेको बन्दको कारण अरुण  पूर्वको जनजीवन प्रभावीत भएको छ ।मंसिर ४ गते हुने निर्वाचनको विरोधमा गर्दै आएको परिषदले विहीबार हुने उम्मेद्वार मनोनयनलाई अवरोध गर्ने उ्देश्यले बन्द आह्वान गरेको हो ।
बन्दले त्यस क्षेत्रमा सवारी साधन चलेका छैनन् भने बजार पसल पनि फाट्टफुट्ट मात्रै खुलेका छन् । त्यस क्षेत्रका पहाडी जिल्लामा पनि बन्दको प्रभाव परेको र गाडी नचलेको प्रहरीले जनाएको छ ।


  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News