Winamp windows Media Player Real Player QuickTime

गोली प्रहार भो

६ ,१८ गते
नचिनेका मान्छेको समूहको गोली प्रहारबाट बारामा नेकपा एमालेका उम्मेद्वार मोहम्मुद आलम गम्भीर घाइते हुनुभएको छ ।बारा क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फका उम्मेद्वार आलममाथि आज विहान गोली प्रहार भएको प्रहरीले जनाएको छ ।उहाँको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । लिपनीमालमा कार्यकर्ता भेटघाटका लागि गएका आलममाथि गोली प्रहार भएको हो । उहाँको वीरगञ्जमा उपचार भइरहेको छ ।
  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM
  • Next Program
  • Program Name: शुभबिहानी
  • Program Host: मनिषा
  • Time duration: 07:00 AM-07:30 AM

Local News

Political News

International News

Sports News